मायाका रंगहरुमा धिरज र अदिती रोमान्टिक

आगामी असोज १४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘बाबरी’ रोमान्टिक गीत सार्वजनिक भएको छ । गायक सनुप पौडेल र गायिका रचना रिमालको स्वरमा ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । कालीप्रसाद बाँस्कोटाको शब्द संगीत रहेको गीतको बिहिबार केन्द्र मोसन पिक्चर्स युटुब च्यानलमा रिलिज भएको हो । भिडियोमा धिरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड … Continue reading मायाका रंगहरुमा धिरज र अदिती रोमान्टिक